यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको … पूरा पढ्नुहोस् »