मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २७ गते शनिबार सुनसरीमा … पूरा पढ्नुहोस् »