मितेरी सहकारीद्वारा स्वास्थ्य शिविर सहित सदस्यता विस्तार कार्यक्रम आयोजना
इन्द्रसरोवर ५ फाखेलमा रहेको मितेरी बचत तथा ऋण सहकारी संंस्थाले सदस्यता विस्तार कार्यक्रम आयोजना गरेको छ। संस्थाले सामुदायिक स्वास्थ्य शिक्षा तथा परिक्षण सहित सदस्यता विस्तार कार्यक्रम आयोजना गरेको हो। संस्थाको … पूरा पढ्नुहोस् »