मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताए । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि … पूरा पढ्नुहोस् »