मिश्र र प्रसाईंसहितलाई थप पाँच दिन हिरासतमा
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला न्यायाधीश … पूरा पढ्नुहोस् »