सभापति देउवाको नाममा राजसंस्थाबारे भ्रामक प्रचार गरिएको भन्दै खण्डन

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको नाममा राजसंस्थाबारे भ्रामक प्रचार गरिएको भन्दै खण्डन गरेका छन्। विश्वकर्माले देउवा २०६२/६३ को जनआन्दोलनबाट स्थापित संघीय, समावेशी, … पूरा पढ्नुहोस् »