मुकुल ढकाललाई साधारण सदस्यबाट निष्कासन गर्ने रास्वपाको तयारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाएका मुकुल ढकाललाई स्पष्टीकरण सोधेर साधारण सदस्यबाट … पूरा पढ्नुहोस् »