मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात, यात्रामा सतर्कता अपनाउन अनुरोध
काठमाडौं । मौसममा फेरबलसँगै मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि एक विज्ञप्ति जारी गर्दै सचेतता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »
















