मुक्तिनाथ विकास बैंकको जमल शाखा धुम्बाराहीमा स्थानान्तरण
काठमाण्डौं । मुक्तिनाथ विकास बैंकले आफ्नो धुम्बाराही शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका–४, चिलिमे टावरमा रहेको यस नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले … पूरा पढ्नुहोस् »