मुग्लिन सडक अन्तर्गत बस पुरिएको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा सक्रिय हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »