मुलुकको विकासमा पार्टीका नेता तथा कार्यकर्ता सबै एकजुट हुनुपर्छ : नेता कोइराला

जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कार्यकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारसँग … पूरा पढ्नुहोस् »