मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार: अर्जुननसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताएका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै भेटी चढाएर भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस … पूरा पढ्नुहोस् »