मुस्ताङमा गाउँपालिकाद्वारा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम … पूरा पढ्नुहोस् »