मूर्ति विसर्जन क्रममा डुबेर रुपन्देहीमा ३ को मृत्यु

बुटवल। मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ … पूरा पढ्नुहोस् »