मूल्यमा ऋण अनुपात (एलटीभी) न्यूनतम ७० प्रतिशत बनाउन गभर्नरसँग नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यावहारिक कार्यान्वयनको माग गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल … पूरा पढ्नुहोस् »