मेची बहुउद्देश्यीय सहकारीद्वारा सहकारी अभियन्ता पुरस्कार महासंघका उपाध्यक्ष बस्नेतलाई प्रदान
झापामा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको स्व. गणेशप्रसाद बस्नेत स्मृती सहकारी अभियन्ता पुरस्कार, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई प्रदान गरेको छ । संस्थाको २९ औ वार्षिकोत्सव तथा … पूरा पढ्नुहोस् »