मेरो २६२ दिन उपलब्धिपूर्ण सम्पन्न भएको छ : निवर्तमान मन्त्री श्रेष्ठ
काठमाडौँ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् … पूरा पढ्नुहोस् »