मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आजदेखि पथान्तरण गरिँदै
काठमाडौं । आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो … पूरा पढ्नुहोस् »