हत्याको त कुरै छोड्नुस्, मैले एकजनालाई पिटेको छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडितिर धकेल्न चाहनेले ‘१७ हजारको हत्यारा’ आफूलाई भनिरहँदा पार्टीनिकट नेता–कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् … पूरा पढ्नुहोस् »