मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै … पूरा पढ्नुहोस् »