मोदी र किराँती होइन, शक्ति बस्नेत ‘डेन्जर जोन’ मा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । आज बिहान मन्त्रिपरिषद् बैठक राखेका उनी दिउँसो गोरखामा आयोजना हुने सार्वजनिक कार्यक्रममा सहभागी हुनेछन् । बिहान … पूरा पढ्नुहोस् »