म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र

म्याग्दी । पछिल्लो एक वर्षको अवधीमा म्याग्दीका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ। संघीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९.४४५ किलोमिटर सडक स्तरोन्नति गरेका … पूरा पढ्नुहोस् »