म्यानमारसँग नेपाल १-० गोलमा पराजित

काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले म्यानमारसँग सोमबार १-० गोलको हार व्यहोरेको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीले ८६औं मिनेटमा गोल गरेको थियो । काउन्टर अट्याकमा म्यानमारले गोल … पूरा पढ्नुहोस् »