म्यान्मारको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी शुरुवात
काठमाडौ । म्यान्मारले आजदेखि काठमाडौँमा शुरु भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा म्यानम्यारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »