यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

काठमाडौं । यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, जन्तीले यती एअरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् । यस … पूरा पढ्नुहोस् »