यसपालि बजेटका हाइलाइट २८ बुँदामा

सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट प्रस्तुत गरेका हुन्। यसपालिको बजेट हाइलाइट २८ बुँदामाः … पूरा पढ्नुहोस् »