यस वर्षको अन्तिम दिन सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको … पूरा पढ्नुहोस् »