यही वर्ष आदिवासी जनजातिको अधिकार स्थापित गर्छौ : मन्त्री गुरुङ
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक … पूरा पढ्नुहोस् »