यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा समूह,वस्तु व्यापारतर्फ भाटभटेनी
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले … पूरा पढ्नुहोस् »
















