युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने : प्रधानमन्त्री ओली
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभ २०२४ मा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको विकासमा युवाको भूमिकालाई सरकारले महत्त्वका साथ हेरेको बताएका छन् । उनले … पूरा पढ्नुहोस् »