यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »