यो सरकार ढल्ने ? हल्लिँदा पनि हल्लिँदैन : प्रधानमन्त्री ओली

काठमाण्डौं । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई … पूरा पढ्नुहोस् »