रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौँ । रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण प्रतिवेदन भारतले नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान भारतले उक्त रेलमार्गको सर्वेक्षण प्रतिवेदन नेपाललाई बुझाएको भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताए … पूरा पढ्नुहोस् »