रविसहित ३१ जनाविरुद्ध तीन कसुरमा मुद्दा दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने, पूर्वडीआईजी छविलाल … पूरा पढ्नुहोस् »