रवि कसुरदार रहेनछन् भन्ने आधार देखिएन : अदालत

कास्की । ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा हुन पाउने सुविधा जिल्ला अदालत कास्कीको आदेशले दिएको छ । बिहीबार देशकै … पूरा पढ्नुहोस् »