रवि र छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियाअन्तर्गतको … पूरा पढ्नुहोस् »