रवि लामिछानेको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा आज पनि ‘हेर्न नमिल्ने’ इजलासमा परेको छ। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लामिछानेकी पत्नी … पूरा पढ्नुहोस् »