रवि लामिछानेलाई भेट्न कास्की पुगे बाबुराम,भने ‘रविमाथि अन्याय भयो’
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कास्की पुगेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका हुन् । भट्टराई (आज) शुक्रवार बिहान … पूरा पढ्नुहोस् »