रविले दिएको निवेदनको सुनुवाई न्यायाधीश नारायण सापकोटाको इजलासमा
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई जमानतमा रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि आज सुनुवाइको पेसी चढेको छ । न्यायाधीश नारायण सापकोटाको … पूरा पढ्नुहोस् »