रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दर्ता

काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ … पूरा पढ्नुहोस् »