रवि लामोछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् । जिल्ला कारागारका … पूरा पढ्नुहोस् »