रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ । मिश्रलाई गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा … पूरा पढ्नुहोस् »