रसुवा नाकामा पुल निर्माणका लागि ८१ कामदार पठाउन चीनले माग्यो स्वीकृति
काठमाडौं । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलको स्थानमा तत्काललाई बेलिब्रिज बनाउने तयारी गरिएको छ । चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज बनाउने गरी तयारी अघि बढेको हो … पूरा पढ्नुहोस् »