राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले वैशाख ७ मा प्रदर्शन गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापनाको माग गर्दै आउँदो वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले आफ्ना नेताहरूको रिहाइको मागसमेत राखेको छ। आज … पूरा पढ्नुहोस् »