राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन
काठमाडौँ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ । सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने … पूरा पढ्नुहोस् »