राजावादी अराजकताको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डौं । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ। दिउँसो साढे चार बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको … पूरा पढ्नुहोस् »