अर्थमन्त्री जनार्दन शर्माद्वारा राजिनामा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट … पूरा पढ्नुहोस् »