राजु पाण्डेलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको माग
काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेशागत संगठनले ज्ञापनपत्र बुझाएका छन्। बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय अधिकृत … पूरा पढ्नुहोस् »