राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटघाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । मंगलबार काठमाडौंस्थित एक होटेलमा दुई अध्यक्षबीच छलफल भएको … पूरा पढ्नुहोस् »