राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले … पूरा पढ्नुहोस् »